Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
किसानमारा गाईनीति र अलपत्र २७ अर्बका गोरु ! एउटा गोरुलाई सरदर १५ हजार रुपैयाँ पर्न सक्छ, यो न्यूनतम मूल्य हो । नेपालमा भएका १८ लाख गोरुलाई १५ हजारका दरले बिक्री गर्ने हो भने २७ अर्ब आम्दानी हुन सक्छ । २७ अर्ब आम्दानी हुन सक्ने सम्पत्तिलाई सडकमा, जंगलमा बेबारिसे बनाएर छोडिएको छ थप पढ्‍नुहोस् 25 min read
किसानमारा गाईनीति र अलपत्र २७ अर्बका गोरु ! विचार
सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटमा जुट्ला सहमति ? सत्ता गठबन्धनले तालमेलकाे माेडालिटी तय गर्न गठन गरेकाे कार्यदललाई साउन मसान्तभित्र काम सकेर प्रतिवेदन बुझाउने समसमीमा छ ।  थप पढ्‍नुहोस् 1 min read
सत्ता गठबन्धन कार्यदलको बैठक बस्दै, सिट बाँडफाँटमा जुट्ला सहमति ? समाचार
बाबुरामसँगकाे सहमति अनुमाेदन गर्न माओवादीकाे स्थायी समिति बैठक बस्दै भट्टराईसँग माओवादी अध्यक्ष प्रचण्डले एउटै चुनाव चिह्न र साझा घाेषणा पत्र बनाएर जानेबारे सहमति गरिसकेका छन् । बाबुरामसहित वामदेव गाैतमलाई पनि समेटेर जाने प्रचण्डकाे प्रयासबारे पनि आजकाे बैठकमा छलफल हुनेछ ।  थप पढ्‍नुहोस् 1 min read
बाबुरामसँगकाे सहमति अनुमाेदन गर्न माओवादीकाे स्थायी समिति बैठक बस्दै समाचार
एयर होस्टेज : प्लस टुपछि आकर्षक कमाइ गर्ने गन्तव्य (भिडियो) विभिन्न स्थान र देशमा घुम्न पाइने, दैनिकजसो नयाँ र फरक मानिससँग घुलमिल हुन पाइने, अलगअलग देशको संस्कार र संस्कृति बुझ्न पाइने तथा कमाइ पनि राम्रो हुने भएकाले पछिल्लो समय विद्यार्थीहरूमा एभिएसन क्षेत्र (एयरलाइन्स) प्रतिको आकर्षण बढ्दो देखिन्छ ।  थप पढ्‍नुहोस् 4 min read
एयर होस्टेज : प्लस टुपछि आकर्षक कमाइ गर्ने गन्तव्य (भिडियो) शिक्षा
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता भन्छन्- संघीयता कार्यान्वयन गराउन आन्दोलनमै लाग्नुपर्ने भयो कार्यक्रममा सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री तिलकराम शर्माले संघीयता कार्यान्वयन हुन नसकेको कुरामा जोड दिएर बोल्न थाले । उनले लुम्बिनी प्रदेश सरकारले पनि मधेश प्रदेश सरकारले सुरु गरेको आन्दोलनमा ऐक्यबद्धता जनाउनुपर्ने अवस्था आएको बताए । थप पढ्‍नुहोस् 3 min read
लुम्बिनी प्रदेश सरकारका प्रवक्ता भन्छन्- संघीयता कार्यान्वयन गराउन आन्दोलनमै लाग्नुपर्ने भयो समाचार
‘हृदयेश त्रिपाठी मोडल’मा माओवादीको चिह्न लिएका बाबुरामको कानुनी हैसियत के हुन्छ ? बाबुराम माअ‍ोवादीसँग मिल्ने बुझेकै कारण डम्बर खतिवडा, मदन राईसहितका बाबुरामका हस्तीहरूले नेपाल समाजवादी पार्टी बनाउँदा साथ दिएनन् । थप पढ्‍नुहोस् 4 min read
‘हृदयेश त्रिपाठी मोडल’मा माओवादीको चिह्न लिएका बाबुरामको कानुनी हैसियत के हुन्छ ? राजनीति
विशेष
अनि दिव्य देव अस्ट्रेलियाबाट 'हिरो' बन्न नेपाल फर्किए
राजनीतिमा बनियाँवाद र भागवण्डाको नौटङ्कीमा टिकेको गठबन्धन
दलको विकल्प स्वतन्त्र हाेइनन्, पार्टीभित्रैबाट विद्रोह गर्नुपर्छ : कृष्ण खनाल (अन्तर्वार्ता)
हेटौँडामा वधशाला खोल्ने नाममा ६२ लाख झ्वाम, कबाडीमा मेसिन बेचेर उद्योग नै गायब
अञ्जानमै मिटर ब्याजको पासोमा परेका रामशुभम मुसहर 
प्रधानमन्त्रीको सट्टाबजारजस्तो चुनाव
५० वर्षे फोटोकारितामा गोपाल चित्रकारले खिचेका दुई तस्वीर (भिडियाेसहित)
तथ्यांकको ढुकुटीमा दाताको सहज पहुँच, राष्ट्रिय सुरक्षामा खतरा 
ऋण तिर्न नसकेपछि धमाधम बन्द हुँदै साना व्यवसाय, आत्महत्यादेखि मानसिक समस्या झेल्दै व्यवसायी
स्थानीयको आम्दानी बढ्छ
हाम्रो छनौट
जाे ४६०० मिटरकाे उचाइमा 'घाेस्ट अफ हिमालय'लाई पर्खेर १२ दिन पालमुनि बसे समाचार
जाे ४६०० मिटरकाे उचाइमा 'घाेस्ट अफ हिमालय'लाई पर्खेर १२ दिन पालमुनि बसे - नवराज कुँवर र सुशील श्रेष्ठ चुङ्बा जे गर्न चाहन्छन्, त्यसका लागि उनी जतिसुकै प्रतीक्षा र परिश्रम गर्न पनि तयार हुन्छन् । उनको सिङ्गो जीवन यसको प्रमाण हो । थप पढ्‍नुहोस् 9 min read
लाखे : भैरव कि राक्षस समाचार
लाखे : भैरव कि राक्षस - सुनिल उलक एक किंवदन्तीअनुसारको कथा भने काठमाडौं उपत्यकाकै हो । लाखे एक युवा थियो, राक्षस कुलमा जन्मिएको युवा । त्यो युवा काठमाडौं उपत्यकामा एक युवतीलाई देखेर पागल भएको थियो । ती युवतीको रूप देखेर पागल भएको राक्षसी युवाले ती युवतीलाई आफ्नो प्रेमजालमा फसाएरै छाड्यो । थप पढ्‍नुहोस् 20 min read
यी हुन् उपत्यकाबाट सांसद बन्न कम्मर कसेका स्वतन्त्रहरू समाचार
यी हुन् उपत्यकाबाट सांसद बन्न कम्मर कसेका स्वतन्त्रहरू - नवराज कुँवर थप पढ्‍नुहोस् 11 min read
सात वर्षमै राजनीतिक रूपमा टाट पल्टिएका बाबुराम समाचार
सात वर्षमै राजनीतिक रूपमा टाट पल्टिएका बाबुराम - जनक नेपाल माओवादी परित्यागपछि बाबुरामको राजनीतिक व्यक्तित्व क्षय हुँदै गएको भने प्रस्टै देखिएको छ । बितेका सात वर्षमा बाबुरामले चारवटा झण्डा फेरिसकेका छन् । थप पढ्‍नुहोस् 7 min read
शिलापत्र स्तम्भ
प्रदेश