Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
खेलकुद
पुबुदुले नेपाल छाड्नुको अर्थ
पुबुदुले नेपाल छाड्नुको अर्थ दोस्रो कार्यकालका लागि पुबुदु जे सोचेर नेपाल आएका थिए, त्यसमा भने उनी सफल हुन सकेनन् । उनले नै सञ्चारमाध्यमसँग भनेका छन्, ‘यसपालि धेरै साना समूह उपसमूह देखेँ । सोच फरक, क्रिकेट खेल्नमा ध्यान थिएन । वरिपरि धेरै समस्या मात्र देखेँ ।’