मोराेक्को टिमबारे रोचक तथ्य : युराेपबाट खेलाडी बटुलेर कसरी बन्याे फुटबलकाे 'जायन्ट किलर' ? (भिडियाेसहित)
इतिहासतिर फर्किने हो भने नेदरल्यान्ड्स केही बलियो देखिन्छ । टोलीसँग अनुभव, व्यक्तिगत प्रतिभा र बल नियन्त्रण गर्ने क्षमता उत्कृष्ट मानिन्छ ।
लाखौँको बलिदानले जन्मिएको देश, एक थोपा रगत नबगी हस्ताक्षरमा ढल्यो [भिडियो]
पानेन्काले जन्माएको त्यो जादुमयी ‘चिप पेनाल्टी’ आज पनि विश्व फुटबलको सबैभन्दा सुन्दर शैली मानिन्छ । चेकोस्लोभाकिया दुई देशमा विभाजित भए पनि फुटबलको व्याकरणमा सधैंका लागि अमर भएको छ ।
उज्वेकिस्तान र पोर्चुगल भिड्दा मैदानमा दुई लिजेन्ड [भिडियो]
पूर्वसोभियत राज्य उज्वेकिस्तानले यसपटक पहिलो विश्वकप खेलिरहेको छ । उज्वेकिस्तान रुस र युक्रेनपछि विश्वकपमा छनोट हुने तेस्रो पूर्वसोभियत देश हो ।



