Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
जीवनशैली
धर्मको पर्खाल तोडेर एकअर्काको हात थामेका विनिता–सलि
धर्मको पर्खाल तोडेर एकअर्काको हात थामेका विनिता–सलि प्रेम त भाग्यले जुराउने रहेछ । २०७१ सालयता विनिता र सलिले प्रेमलाई यसरी नै बुझेका छन् । त्यो स्वाभाविक नै हो । किनकि वर्षौंअघि भेटेपछि हराएका दुवैलाई समयले फेरि ठोकाइदियो ।