Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
विचार
किसानमारा गाईनीति र अलपत्र २७ अर्बका गोरु !
किसानमारा गाईनीति र अलपत्र २७ अर्बका गोरु ! एउटा गोरुलाई सरदर १५ हजार रुपैयाँ पर्न सक्छ, यो न्यूनतम मूल्य हो । नेपालमा भएका १८ लाख गोरुलाई १५ हजारका दरले बिक्री गर्ने हो भने २७ अर्ब आम्दानी हुन सक्छ । २७ अर्ब आम्दानी हुन सक्ने सम्पत्तिलाई सडकमा, जंगलमा बेबारिसे बनाएर छोडिएको छ  
विचार थप पढ्‍नुहोस्
किसानमारा गाईनीति र अलपत्र २७ अर्बका गोरु !
किसानमारा गाईनीति र अलपत्र २७ अर्बका गोरु ! एउटा गोरुलाई सरदर १५ हजार रुपैयाँ पर्न सक्छ, यो न्यूनतम मूल्य हो । नेपालमा भएका १८ लाख गोरुलाई १५ हजारका दरले बिक्री गर्ने हो भने २७ अर्ब आम्दानी हुन सक्छ । २७ अर्ब आम्दानी हुन सक्ने सम्पत्तिलाई सडकमा, जंगलमा बेबारिसे बनाएर छोडिएको छ
राजनीतिमा बनियाँवाद र भागवण्डाको नौटङ्कीमा टिकेको गठबन्धन
राजनीतिमा बनियाँवाद र भागवण्डाको नौटङ्कीमा टिकेको गठबन्धन स्वतन्त्रलाई मत दिनु, नदिनु नेपाली जनताको विषय हो भने कुनै पार्टीमा नलागी आफ्ना सामाजिक पुँजी खर्च गरी चुनाव उठ्नु र जित्न पाउनु स्वतन्त्रकै स्वतन्त्रता हो ।
‘विमान सुरक्षामा कम्प्रोमाइज हुँदैन, उपाय भेटिए प्याराग्लाइडिङ उड्छ’
‘विमान सुरक्षामा कम्प्रोमाइज हुँदैन, उपाय भेटिए प्याराग्लाइडिङ उड्छ’ विमान सुरक्षाको कुरामा हामीले कम्प्रोमाइज गर्न मिल्दैन । तर, सुरक्षामा कुनै पनि ढंगले असर नपर्ने गरी प्याराग्लाइडिङलाई कायम गर्न सक्ने स्थिति हुँदासम्म कायम गर्नुपर्छ भन्ने मान्यता मैले राखेको छु । 
प्याराग्लाइडिङ विधा मात्रै होइन, करिअर पनि हो
प्याराग्लाइडिङ विधा मात्रै होइन, करिअर पनि हो
ब्लग थप पढ्‍नुहोस्
गोसाइकुण्ड जाने सोचमा हुनुहुन्छ ? पढ्नुस्, गएर फर्केकाकाे यात्रा अनुभव
गोसाइकुण्ड जाने सोचमा हुनुहुन्छ ? पढ्नुस्, गएर फर्केकाकाे यात्रा अनुभव तीर्थयात्रीलाई आइपर्ने समस्या र सावधानीका उपाय अपनाउन सुझाव दिँदै केही जवान भने तातोपानी खान आग्रह गर्दै थिए, कोही प्रेसर जाँच्दै थिए
मनसरासँग प्रेममा परिणत हुन नसकेकाे पुष्कर शाहकाे बिहे
मनसरासँग प्रेममा परिणत हुन नसकेकाे पुष्कर शाहकाे बिहे ऊबेला युवायुवतीमाझ ‘युवामञ्च’ पत्रिका खुब प्रख्यात थियो । त्यसको पछाडिको पृष्ठमा पत्रमित्र भन्ने पाना हुन्थ्यो । त्यसैमा एउटा पत्रमित्रका लागि फोटो छापिएको थियो ।
आउनुस्, घुमौँ केदारनाथ (भिडियाेसहित)
आउनुस्, घुमौँ केदारनाथ (भिडियाेसहित) हामी केदारनाथको छेउछाउमै पुगिसकेका त थियौँ तर हामीसँग ८/९ घन्टाको केदारनाथको ट्रेक रुट सर्लक्कै छिचोल्न बाँकी नै थियो । सोनप्रयागबाट गौरीकुण्ड ५ किलोमिटर अगाडि पर्छ । जुन केदारनाथको प्रवेशद्वार हो । सोनप्रयागबाट गौरिकुण्ड जान त्यहाँ उभिएका स्थानीयको जिप चढ्नैपर्ने अनिवार्य हुँदोरहेछ । हामीले पनि तिनै जिप चढेर गौरीकुण्ड ओर्लियौँ । 
‘राजा’ हाँस्दै होलान्
‘राजा’ हाँस्दै होलान् खासमा हाँस्नु भनेको नरुनु होइन । नरुनु भनेको खुसी हुनु होइन । के हामी खुसी छौँ ? देशको राजनीतिसँग खुसी नभएको मान्छे केसँग खुसी हुन सक्छ ? देश बन्दैन भन्ने निचोडमा पुगेको मान्छे के बन्न सक्छ, उसले के बनाउन सक्छ ? 
सम्पादकीय थप पढ्‍नुहोस्
आर्थिक वर्षको पहिलो दिन गर्नुपर्ने सङ्कल्प
आर्थिक वर्षको पहिलो दिन गर्नुपर्ने सङ्कल्प सरकारले प्रत्येक महिना गरिने रकमान्तर सार्वजनिक गर्न छाडिसकेको छ । तर, महालेखाले गरेको परीक्षणमा विनियोजित बजेटको ४० प्रतिशत संसद्‌लाई छलेर खर्च गरियो । अझ खर्च भएको रकमलाई मात्र आधार मान्ने हो भने त्यो रकम ५० प्रतिशत हुन आउँछ । त्यसले वित्तीय अराजकतालाई थप प्रस्ट्याएको छ
तीन लापर्वाही, जसमा निर्वाचन आयोगले ध्यान दिनैपर्छ
तीन लापर्वाही, जसमा निर्वाचन आयोगले ध्यान दिनैपर्छ
अर्थतन्त्रमा उग्र वाम रोमाञ्चकतावादको अस्थायी विराम
अर्थतन्त्रमा उग्र वाम रोमाञ्चकतावादको अस्थायी विराम
'अर्ली इलेक्सन' काे नाममा अर्काे स्वेच्छाचारिताकाे प्रयास
'अर्ली इलेक्सन' काे नाममा अर्काे स्वेच्छाचारिताकाे प्रयास एमालेबाट अवरुद्ध संसद्‌बारे उठेका सवालउपर तत् पक्षको जवाफ आउनुपर्ने नै छ । त्यसलाई बहाना बनाएर चुनावका नाममा संसद् भंग गर्नु गलत नै हो । नागरिकस्तरबाट समयमै यस प्रयासको आलोचना हुनु आवश्यक छ ।