Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
कृषि
किसानमारा गाईनीति र अलपत्र २७ अर्बका गोरु !
किसानमारा गाईनीति र अलपत्र २७ अर्बका गोरु ! एउटा गोरुलाई सरदर १५ हजार रुपैयाँ पर्न सक्छ, यो न्यूनतम मूल्य हो । नेपालमा भएका १८ लाख गोरुलाई १५ हजारका दरले बिक्री गर्ने हो भने २७ अर्ब आम्दानी हुन सक्छ । २७ अर्ब आम्दानी हुन सक्ने सम्पत्तिलाई सडकमा, जंगलमा बेबारिसे बनाएर छोडिएको छ