Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
स्वास्थ्य
ज्योतिषीलाई हैन, डाक्टरलाई ‘कुण्डली’ देखाएर बिहे 
ज्योतिषीलाई हैन, डाक्टरलाई ‘कुण्डली’ देखाएर बिहे  ‘बिहे गर्दा पहिले ग्रहदशा हेरिन्थ्यो । अब सिकलसेल छ कि छैन भन्ने हेर्नुपर्ने भयो’, उनले शिलापत्रसँग भने, ‘थारु गाउँमा अचेल विवाहका लागि कुण्डली हैन, सिकलसेल परीक्षण गरिन्छ ।’