Shilapatra Media Network Shilapatra Media Network Shilapatra Media Network
खेलकुद
पुबुदुले नेपाल छाड्नुको अर्थ
पुबुदुले नेपाल छाड्नुको अर्थ दोस्रो कार्यकालका लागि पुबुदु जे सोचेर नेपाल आएका थिए, त्यसमा भने उनी सफल हुन सकेनन् । उनले नै सञ्चारमाध्यमसँग भनेका छन्, ‘यसपालि धेरै साना समूह उपसमूह देखेँ । सोच फरक, क्रिकेट खेल्नमा ध्यान थिएन । वरिपरि धेरै समस्या मात्र देखेँ ।’  
खेलकुद थप पढ्‍नुहोस्
भरत खवास सेनाको क्याप्टेनमा बढुवा 
भरत खवास सेनाको क्याप्टेनमा बढुवा  त्रिभुवन आर्मी क्लबका कप्तान भरत खवास नेपाली सेनाको सहसेनानी (क्याप्टेन) मा बढुवा भएका छन् ।
नवनियुक्त क्रिकेट प्रशिक्षक प्रभाकर भन्छन्– नेपाली ब्याटरको टेक्निक सुधार गर्ने योजना बनाउँछु
नवनियुक्त क्रिकेट प्रशिक्षक प्रभाकर भन्छन्– नेपाली ब्याटरको टेक्निक सुधार गर्ने योजना बनाउँछु
कैलालीमा खेलकुद पत्रकार मञ्च पुनर्गठन, अध्यक्षमा पाठक
कैलालीमा खेलकुद पत्रकार मञ्च पुनर्गठन, अध्यक्षमा पाठक नेपाल खेलकुद पत्रकार मञ्च समन्वय शाखा कैलालीको अध्यक्षमा प्रदीप पाठक चयन भएका छन् । शनिबार भएको चौथो साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाठक सर्वसम्मत अध्यक्षमा चयन भएका हुन् ।
काठमाडाैं आइपुगेका मुख्य प्रशिक्षक प्रभाकर भन्छन्- अन्तराष्ट्रिय स्तरको टिम बनाउँछु
काठमाडाैं आइपुगेका मुख्य प्रशिक्षक प्रभाकर भन्छन्- अन्तराष्ट्रिय स्तरको टिम बनाउँछु नेपाली राष्ट्रिय क्रिकेट टिमका नवनियुक्त मुख्य प्रशिक्षक मनोज प्रभाकर काठमाडौं आइपुगेका छन् । मुख्य प्रशिक्षक प्रभाकर शनिबार साँझ काठमाडौं ओर्लिएका हुन् ।
साग विशेष-२०७६ थप पढ्‍नुहोस्
यू–१९ महिला क्रिकेटमा नेपालले पहिलो खेल कतारसँग खेल्ने 
यू–१९ महिला क्रिकेटमा नेपालले पहिलो खेल कतारसँग खेल्ने 
हेटौँडाको मेयरमा एमालेबाट ९ जनाको नाम सिफारिस, उपमेयरमा ७ जनाको दाबी
हेटौँडाको मेयरमा एमालेबाट ९ जनाको नाम सिफारिस, उपमेयरमा ७ जनाको दाबी
सागका पदक विजेतालाई नगर परिक्रमा गराइँदै
सागका पदक विजेतालाई नगर परिक्रमा गराइँदै देशलाई पदक दिलाउने खेलाडी तथा तिनका प्रशिक्षकको सम्मानका लागि नगर परिक्रमा गराएर नागरिक अभिनन्दन गर्न लागिएको हाे
सागका स्वर्ण विजेतालाई प्रदेश सरकारको १ लाख पुरस्कार
सागका स्वर्ण विजेतालाई प्रदेश सरकारको १ लाख पुरस्कार सागमा स्वर्ण पदक विजेता खेलाडीलाई जनही १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई ३० हजार दिने प्रदेश सरकारले घोषणा गरेको मुख्यमन्त्रीका प्रमुख स्वकीय सचिव शिवसिंह ओलीले जानकारी दिए