Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
केपी ओलीको अपिल : अविलम्ब संवादको माध्यमबाट समाधान खोज्नुपर्छ
केपी ओलीको अपिल : अविलम्ब संवादको माध्यमबाट समाधान खोज्नुपर्छ ओलीले वर्तमान विषम परिस्थितिमा मुख्य राजनीतिक दलहरूले आपसी आरोप–प्रत्यारोप र राजनीतिक प्रतिस्पर्धाभन्दा माथि उठेर शान्ति, सुरक्षा र स्थायित्वका लागि सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याएका छन् ।