Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
प्रधानमन्त्रीसँगकाे छलफलपछि गृहमन्त्री गुरुङ सुनसरी जाँदै
प्रधानमन्त्रीसँगकाे छलफलपछि गृहमन्त्री गुरुङ सुनसरी जाँदै गृहमन्त्री सुधन गुरुङ सुनसरी जाने भएका छन् । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) सँगको छलफलपछि गृहमन्त्री गुरुङ सुनसरीतर्फ जान लागेका हुन् ।