Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
वीपी कोइरालाको योगदानको स्मरण गर्दै कांग्रेसले देशभर कार्यक्रम गर्ने
वीपी कोइरालाको योगदानको स्मरण गर्दै कांग्रेसले देशभर कार्यक्रम गर्ने नेपाली कांग्रेसले पार्टीका संस्थापक नेता तथा नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४४औँ स्मृति दिवसका अवसरमा विविध कार्यक्रम आयोजना गर्ने भएको छ ।