Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
प्रदेश सरकारमा कांग्रेससँग सहकार्य नगर्ने पक्षमा नेकपा नेता
प्रदेश सरकारमा कांग्रेससँग सहकार्य नगर्ने पक्षमा नेकपा नेता नयाँ समीकरणको खेल चलिरहँदा नेकपाले कांग्रेस र एमालेसँग समानान्तर संवाद चलाइरहेको छ । नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ श्रीलंकाबाट फर्केपछि राजनीतिक घटनाक्रमले तीव्रता पाउने सम्भावना छ ।