Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
स्वास्थ्य
सिंहदरबारभित्रै कर्मचारीको उपचार गर्ने निजामती अस्पतालको इकाइ सञ्चालन
सिंहदरबारभित्रै कर्मचारीको उपचार गर्ने निजामती अस्पतालको इकाइ सञ्चालन भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सिंहदरबार परिसरमै कर्मचारीको उपचार सुरु गरेको छ ।