ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
खेलकुद
साग विशेष-२०७६
विश्व
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
नेपाल बिम्ब
अन्य
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
प्रवास
पत्रपत्रिकाबाट
अन्तर्वार्ता
समृद्धि
समाज
पाठक मत
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
विश्वकप फुटबल २०२२
युनिकोड
Shilapatra
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
सचिव सरुवा
रविको भारत भ्रमण
नेपाली ब्रो
एमाले विवाद
संसद
Sun, Jul 05, 2026
२१ असार, २०८३
समाचार
राजनीति
अर्थ
विचार
वर्ष व्यक्ति
कला साहित्य
खेलकुद
विश्व
थप
नेपाल बिम्ब
आम निर्वाचन-२०७९
स्थानीय निर्वाचन–२०७९
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
सुरक्षा/अपराध
एनपीएल विशेष
फोटो कथा
युथ रिपाेर्टर
युनिकोड
Shilapatra
Shilapatra
ब्लग
सामाजिक उत्पीडनमा मजदुर वर्ग
पछिल्लो समय विकास र विश्वव्यापीकरणको तीव्र गतिले अवसर र चुनौती दुवै ल्याएको छ । आर्थिक वृद्धि र औद्योगिकीकरणले नयाँ रोजगारी सिर्जना गरेको छ, तर यसले श्रम अधिकार, वातावरणीय दिगोपन र परम्परागत जीविकोपार्जनमा पर्ने असरबारे चिन्ता पनि पैदा गरेको छ ।
८ असार, २०८१
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जब रेल विभाग पुग्दा बन्न नसकेको ‘नयाँ नेपाल’को दृश्य देखेँ…
राजतन्त्र फालेर गणतन्त्र आएसँगै जनतालाई धेरै सपना बाँडियो: ‘आर्थिक रूपमा देशले कोल्टे फेर्छ, विकासले गति लिन्छ, रोजगारका अवसरहरू खुल्छन् र नेपाल विकसित हुनेछ ।'
५ असार, २०८१
12 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खरेल डाँडाबाट मसानघाटसम्मको पिचरोड
हवाई चप्पल पड्काउँदै त्यो गिजगिजे हिलो बाटोमा हिँड्दा जिउको पछाडितिरको भाग तलदेखि माथि टाउकोसम्मै हिलोको छिटा पुग्थ्यो । त्यही भएर धेरैजसो बटुवाले चप्पल हातमा बोक्थे । त्यसपछि पाइन्ट, सुरुवाल, साडी घुँडासम्म माथि सारेर गिजगिजे हिले बाटो हिँड्थे ।
१ असार, २०८१
19 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अनि सरले दाइतिर फर्केर भने- भाइलाई यस्तो लुगामा स्कुल नपठाउनुहोला
भोलिपल्ट बिहानै उठेर दाइले टुप्पी समातेर आफूले दाह्री काट्ने पत्तीले मेरो कपाल खौरिन थाल्नुभयो । बाक्लो कपाल थियो, हल्का दुखिरहेको थियो ।
१ असार, २०८१
21 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
आफैँ राई माइलोजस्तो लाग्ने ‘गाउँ आएको बाटो’
नवीनको नाम नै काफी छ । उनी रैथाने जीवनशैलीलाई रिलको मालामा उनेर सुन्दर ‘जीवनचित्र’ बनाउन खप्पिस छन् । त्यसै त पहिलो प्रयासमै बनाएको शेर्पा समुदायको कथा ‘खाङ्ग्रीः द माउन्टेन’ इटालीको अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा पुगेर चर्चा बटुल्न पायो ।
२९ जेठ, २०८१
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युवा विदेश पलायन कहिलेसम्म ?
आज कलेज तथा विश्वविद्यालयमा भन्दा रोजगारीमा पठाउने मेनपावर तथा कन्सल्टेन्सीहरूमा विद्यार्थीहरूको चाप बढी देखिने गरेको छ । आज तल्लो तहमा अध्ययनरत एक विद्यार्थीको सपना विदेश बनेको छ ।
२८ जेठ, २०८१
8 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
संसदलाई एक आमनागरिकको सम्बोधन : संसदमा देश बोलिनुपर्छ, सुनिनुपर्छ
२२ जेठ, २०८१
25 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
साँच्चै, आजभोलि गाउँ उहिलेको गाउँजस्तो रहेन
ओहो ! उहिले सानोमा वरपीपल बुडेलीइजर सेरोफेरोमा घुमेका र गोठालो गएका सम्झनाहरू स्मृतिको तरेलीमा बयली खेल्न आउँछन् । करचाटेमा गोठालो गएको मीठो सम्झना पनि मनैमा छ ।
१९ जेठ, २०८१
17 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
भेनेजुएलाले भएभरका हिमनदी गुमायो, नेपाललाई चिन्ता न सुर्ता
भेनेजुयलाले गुमाएजस्तै नेपाल पनि हिमनदी विलीन हुन सक्ने संकटको घेरामा छ । इसिमोडको सन् २००९ को तथ्याङ्कअनुसार नेपालसँग १४६६ वटा हिमताल छन्, जसमा तत्कालीन अवस्थामा २४ हिमताल खतराको अवस्थामा थिए ।
१७ जेठ, २०८१
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
युवा ! सोच बदल अनि देश बदलिन्छ
औसत आयु तथा साक्षरतादरमा वृद्धि भएको छ । बालमृत्युदर तथा मातृमुत्युदर घटेको छ । सडकको पहुँच बढेको छ । यसले देशमा आर्थिक तथा सामाजिक क्षेत्रमा विकास हुँदै गएको देखिन्छ । त्यसैले, देश उठ्नै नसक्ने गरी रसातलमा भासिएको भाष्य सही होइन ।
१५ जेठ, २०८१
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
पूर्वप्रेमिकासँग एक रात
मेरो जीवनमा अरु कुनै स्त्री आए भने पनि तिमीलाई माया गरिरहनेछु, तिमीलाई भुल्ने छैन । यो मेरो वाचा भयो । कुनै मोडमा अप्ठ्यारो असहज परिस्थिति आयो भने म एक्लै छु भनेर नसोच्नू, तिम्रैवरिपरि हुनेछु । तिम्रो दुःखको बेला आँसु बनेर बगिदिनेछु ।
१२ जेठ, २०८१
15 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सम्पादक शिव डोटेललाई पत्र- साँच्चै ती दिन क्या दामी थिए है
काठको सामान्य टेबुल, सामान्य कुर्सीमा बसेको, हातमा कालो ब्यान्डेज लगाएर कागजमा केही कोरिरहेको त्यो तस्वीर तपाईंको थियो । यो तस्वीर हेरिसकेपछि मेरो मस्तिष्कमा तपाईंसँग बिताएका धेरै पलहरू ताजा भएर आए । पुराना दिन सम्झिएँ र धेरै भावुक भएँ । साँच्चै, शिव सर ती दिन क्या दामी थिए है !
५ जेठ, २०८१
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
रहस्यैरहस्यको चाङ नरवीर नेम्वाङ
कान्छा सुब्बा सामन्तभन्दा पनि आक्रामक, जोदाहा, रिसालु र त्यत्तिकै दयालु पनि थिए भनिन्छ । उनलाई मुद्दावाल पनि भनिन्थ्यो । उनी अलिकति रिस उठ्यो कि मुद्दा लगाइहाल्थे । कतिसम्म भने उनको विरुद्धमा वकालत गर्ने वकिल, साक्षी बस्नेसमेतलाई मुद्दा लगाउँथे ।
२ जेठ, २०८१
16 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
गोसाइँकुण्ड यात्राले स्वस्थ छु, चुस्त छु भन्ने भ्रमबाट मुक्त गरायो
मलाई लाग्छ, यो एक शाश्वत् सत्य हो– उचाइ बढ्दै जाँदा अक्सिजनको मात्रा कम हुने भएकाले श्वासप्रश्वासमा समस्या देखिन्छ । विभिन्न प्रकाशित रिसर्चलाई आधार मान्दा कुन उमेर, लिङ्ग र कति हाइटमा लेक लाग्छ भनेर ठ्याक्कै भन्न नसकिने रहेछ
२९ वैशाख, २०८१
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
म गे हुँ भनेर थाहा पाउँदा आमालाई सुर्ता भयो, 'अब यसलाई समाजले कति दुःख देला नि'
मोटोपनका कारण समस्यामा परेका बेला आमाले मेरो हात थामिन् । मैले आफ्नो लैंगिकता खोलेका बेला पनि उनले मेरा हात समातिन् ।
२६ वैशाख, २०८१
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
'बोक्सीको घर' हेरेपछि निदाउनै सकिनँ
चलचित्र सकिएपछि मन भारी भयो । त्यस रात साँच्चै खाना खान मन लागेन, फुस्सै निदाइहाल्ने मलाई निद्रा लाग्न पनि निकै बेर लाग्यो । सायद, कलामा यस्तै शक्ति हुन्छ ।
१७ वैशाख, २०८१
6 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कसरी हटाउने सार्वजनिक सवारीको बेथिति ?
छिटो र भरपर्दो भए सार्वजनिक सवारीसाधनका प्रयोगकर्ता बढ्ने र दीर्घकालीन रूपमा यसले निजी सवारीको चापलाई घटाउँछ । फलस्वरूप यसले ट्राफिक व्यवस्थापनमा ठूलो मद्दत पुग्छ । तर, यहाँ त अवस्था ठ्याक्कै उल्टो छ ।
१३ वैशाख, २०८१
7 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
सधैँ हाँसीखुसी देखिने गाउँकी काकी, डाक्टर र अर्जुन मैनालीले राेजेकाे गलत बाटाे
हाम्रैवरिपरि कसैले पहिलेभन्दा भिन्न बानी व्यवहार देखाईरहेकाे छ भने कम्तिमा 'के भएको छ ? ठीक त छ नि' भनेर सोध्नुहाेस् । पूर्वमूल्यांकनबिना उनीहरुका कुरा सुनेर सक्दो आड-भरोसा दिनुहाेस् । यति त गर्न सकिन्छ नि ।
९ वैशाख, २०८१
10 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
छोटो तर मनमोहक पदयात्रा 'लाङटाङ'
जति उचाइमा बढ्दै जान्छौँ, त्यति चिसो बढ्दै गएको अनुभव बटुल्दै जान्छौँ । नुवाकोट जिल्लाबाट रसुवा जिल्ला प्रवेश गरेसँगै त्यो अनुभूति गर्न सकिन्छ ।
८ वैशाख, २०८१
5 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
Prev
12
13
14
15
Next
सर्च गर्नुहोस्