ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
स्वास्थ्य
नेपाल बिम्ब
अन्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Jan 29, 2023
१५ माघ, २०७९
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
थप
नेपाल बिम्ब
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नवराज कुँवर
समाचार
के कोरोनाले महिला र पुरुषमा भेदभाव गरिरहेको छ ?
कोभिड–१९ संक्रमितको मृत्यु दर हेर्दा एउटा सोचनीय प्रश्न हाम्रा अगाडि जबर्जस्त रूपमा तेर्सिन पुगेको छ– नयाँ कोरोना भाइरसले महिला र पुरुषबीचमा भेदभाव गरिरहेको त छैन ? होइन भने यसले पुरुष र महिलामा फरक–फरक तरिकाले असर किन गरिरहेको छ त ?
२३ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
जय कुर्सी !
सुन्न, भन्न र महसुस गर्दा पनि कति अप्ठ्यारो हगि ? दुई अध्यक्ष बस्ने कुर्सीमा भेदभाव भयो रे ! एकै खालको धातुले बनेको, उस्तै तौल, हाइट, रङ भएको कुर्सी ठ्याक्कै दूरी मिलाएर राख्नुपर्ने, नभए मन फाट्ने, चित्त फुट्ने
२२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उदयपुर नट अलाउड !
नोबेल मेडिकल कलेज मात्र होइन, प्रदेशका सानादेखि सुविधासम्पन्न अस्पतालहरूमा अघोषित रूपमा उदयपुरका बिरामीलाई भर्ना निषेध गरिएको छ । उदयपुरका बिरामी खासगरी सिरहाको लहान, सुनसरीको धरान र मोरङकाे विराटनगरका अस्पतालहरूमा उपचारका लागि जाने गरेका छन्
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
प्रधानमन्त्रीकाे कुर्सी : न ओली छाेड्छन्, न वामदेव पुग्छन्
यसअघि वामदेव गौतमलाई प्रधानमन्त्री बनाउने प्रस्ताव गरेका ओलीले अब उनलाई चुनाव लडाउने निर्णय गराएका छन् । फेरि, स्थायी कमिटी बैठक बोलाउने निर्णय पनि भएको छ । यस्तो अवस्थामा सरकार र पार्टी नेतृत्वसँगै वामदेव पनि आलोचनाको सिकार हुनसक्ने देखिएको छ
२१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
२५ वैशाखपछि के हुन्छ लकडाउन ? यस्तो छ सरकारको तयारी
सबैभन्दा बढी संक्रमित देखिएको उदयपुर र छेउछाउका जिल्ला, पूर्वको झापा, सुदूरपश्चिमका कैलाली, कञ्चनपुरसहित तराईका अधिकांश जिल्लामा लकडाउन खुल्ने सम्भावना न्यून छ
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
अपहणमा संलग्न पूर्वआईजीपीले मलाई पक्रेर क्षत्री-बाहुन पुलिस लगाए
मलाई साइबर क्राइमको मुद्दा लगाइएको थियो । सर्वेन्द्र खनालले मलाई पक्राउन पेस्तोलसहित सिभिल प्रहरी खटाएका थिए । पक्राउपछि पनि अदालतमा म्याद थप्न लाँदा छेउछाउमा क्षत्री बाहुन मूलका प्रहरी मेसिनगनसहित राखेर लगेका थिए
१८ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
भाैतिक दूरीबीच भावनात्मक एकताकाे खाँचाे
अहिलेसम्म सबैभन्दा धेरै संक्रमित देखिएको उदयपुरलाई हामी प्रतिनिधि जिल्लाका रूपमा लिन सक्छौँ । अहिलेसम्म उदयपुरमा २८ जना कोरोना संक्रमित पहिचान भएका छन् । अझै कतिपयको परीक्षण गरिएकै छैन
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपाभित्र बालुवाटार भर्सेस खुमलटार–कोटेश्वर
‘साथीहरूले मान्दैनन् भने म एक्लै किन अघि बढौँ भनेर अध्यादेश फिर्ता गरेँ । तर, अध्यादेश फिर्ता भइसक्दा पनि कतिपय मान्छे राजीनामा नै भन्दै हिँडेका छन् । यो त सामान्य विषय होइन नि !'
१७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओलीको राजीनामा ‘भँडार खनेर आँगन पुर्ने’ चाल
नेकपाभित्रकै प्रभावशाली समूहबाट प्रधानमन्त्री ओलीको राजीनामा माग हुनुचाहिँ चानचुने विषय होइन । प्रधानमन्त्री ओली राजीनामाका लागि बाध्य नहोलान् भन्न सकिँदैन
१६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
कामरेड, चुनाव फेरि आउँछ है !
इमानदार नेता, राम्रो शासन व्यवस्था भयो भने विदेशिएको छोरा फर्कने आसमा ती बूढाबूढीले भोट हालेका हुन् । आफ्नी छोरी जस्तै अरू कसैका छोरी विदेशमा बलात्कृत हुन नपरोस्, कुनै पनि चेलीले विदेशिनुपर्ने बाध्यताको अन्त्य होस्, यस्तै सोचेर ती पीडित बाबुआमाले भोट खसालेका हुन्
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
उदयपुरवासीकाे मागः पैसा आफैं तिर्छाैँ, काेराेना परीक्षण गरिदेऊ
प्रभावित क्षेत्र भएकाले २१ सयभन्दा बढी नागरिकको परीक्षण तत्कालै गर्नुपर्ने स्थिति रहेको त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरी बताउँछन् । यद्यपि, अहिलेसम्म साढे ६ सय जनाको मात्र परीक्षण गरिएको छ
१५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
मधेस मामलामा सधैँ असफल ओली राजनीति
संविधान बनेदेखि नै मधेसकेन्द्रित दलहरू संविधान संशोधनको माग गर्दै आएका छन् । तर, ओली उनीहरूको मागअनुसार संविधान संशोधन गर्न कहिल्यै तयार भएनन्
१४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
लकडाउनको मारमा किसान : चिलिया टापुमा १ करोडभन्दा बढीको मकै बिकेन
टापुवासी किसानले अघिल्लो वर्ष १ करोडभन्दा बढी मूल्यको मकै बेचेका थिए । त्यतिबेला मकै प्रतिकेजी ३५ रुपैयाँ थियो
१४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
भूकम्पपछिका ५ वर्ष : कहाँ चुक्यो नेपाल ?
भूकम्पपछिको पुनर्निर्माण कमजोरीरहित छन् त ? जवाफ त टाढाकै कुरा भयो, सरकारले यस्तो प्रश्न सुन्न पनि मान्दैन । जबकि, अहिलेसम्म पुनर्निर्माणका नाममा राज्यले करिब ४ खर्ब रुपैयाँ खर्चिइसकेको छ
१२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
लोकतन्त्र बलियो पार्न कांग्रेसमा सामूहिक नेतृत्व चाहिन्छ
अब हामीले सामूहिक तरिकाले नेतृत्व लिनुपर्छ । यसो हुँदा सामूहिक निर्णय लिइन्छ, पारदर्शिता कायम हुन्छ । विवाद, असन्तुष्टि कम हुन्छ । लाेकतन्त्र बलियाे हुन्छ
११ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
ओलीको बेमौसमी अध्यादेश : कहिल्यै नमेटिने कलङ्क
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई आर्थिक रूपमा समृद्ध बनाउने सपना बाँडिरहेका छन् । यसका लागि राजनीतिक स्थिरता पहिलो सर्त हो । राष्ट्रिय एकता, पार्टी–पार्टीबीच मेल नै राजनीतिक स्थिरताको जग हो । फेरि प्रधानमन्त्री ओलीले नै मुलुक संकटमा रहेका बेला राजनीतिक दलसम्बन्धी अध्यादेश ल्याइदिएका छन्
१० वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
६ दिन ५ रात लगातार हिँडेका युवा भन्छन्–काठमाडौंले चेतायो, अब गाउँमै केही गर्छु (भिडियोसहित)
काठमाडौंबाट ६ दिन लगाएर उदयपुर आइपुगेका दुई युवक शनिबार बेलका नगरपालिका-९, रामपुरमा भेटिए । ६ दिनमा जम्मा एक रात मात्र सुतेको बताउने मेगेन्द्र श्रेष्ठ भोजपुरकाे घाेरेटार तथा १८ वर्षीय अमृत बस्नेत सुनसरीको बराहक्षेत्र नगरपालिका, बांगेस्थित घर हिँडेका हुन्
७ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
काेराेना संक्रमितले डुलेका स्थानीय तहका प्रमुख भन्छन्- शंकास्पद क्षेत्र सिल गरेका छौँ (अन्तर्वार्ता)
‘ट्राभल हिस्ट्री’ हेर्दा कोरोना संक्रमित १२ भारतीय नागरिक विराटनगरको जोगबनी नाकाबाट गत फागुनमै नेपाल प्रवेश गरेको देखिन्छ । यसअघि वीरगन्जमा भेटिएका संक्रमितसँगै उनीहरू सुनसरी र सप्तरीका कार्यक्रममा सहभागी भएको पाइएको छ
६ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सरकार यति निर्दयी कसरी हुन सक्छ ?
लकडाउन कहिलेसम्म चल्छ, टुङ्गो छैन । शहरमा थुनिएका धेरै श्रमिकको कोठामा चुल्हो बल्न छाडिसकेको छ । कतिपयले त राहत पनि नपाएको गुनासो गरिरहेका छन् । यस्ताे अवस्थामा उनीहरू सडकमा ननिस्किएर के गरुन्
५ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विदेशको मासिक डेढ लाख कमाइ त्यागेर गाउँमै कृषि कर्म
गाउँ छाडेर कमाउन हिँडेका धेरै नेपाली युवा यतिबेला विदेशी भूमिमा छन् । कोरोना भाइरस (कोविड–१९)को त्रासका बीच गाउँघर र परिवार सम्झिँदै कोठामा थुनिएर बस्नुको विकल्प छैन उनीहरूसँग । जोखिमका बाबजुद कोहीचाहिँ अहिले पनि ड्युटी गरिरहेका छन्
४ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोभिड–१९ विरुद्धको भ्याक्सिन नबनेसम्म लकडाउन !
नेपालको हकमा लकडाउन हटाउने वा खुकुलो पार्नुपर्छ भन्ने आवाज यहाँ संक्रमणको जोखिम कम भयो भनेर नभई जनजीवन कष्टकर बन्यो भनेर हो
२ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
संकटका बेला पनि विपक्षी नेताले विरोधकै राजनीति गरे
मलाई दुःख लागेको छ । तर, ती तस्वीर मैले आफ्नो फेसबुक वालमा राखेको होइन । अरुले नै सेयर गरेका रहेछन् । फेरि मैले ती फोटो अनुमतिविना खिचेको होइन । नगरको वेबसाइटमा राख्नका लागि खिचाइएको तस्वीर थियो
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना भाइरसबारे नेपालीले जान्नैपर्ने तथ्य
नेपालजस्तो मुलुकमा त्यसैगरी संक्रमण फैलियो भने अवस्था के होला ? यो प्रश्नमा आमनागरिकलाई राहत महसुस हुने खालको जवाफ सरकारले पनि पक्कै दिन सक्दैन । किनकि, नेपालसँग युरोप, अमेरिकाजस्तो स्रोतसाधन र विशेषज्ञ छैनन
१ वैशाख, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
अन्तर्वार्ता
राहत बाँड्दा नेकपाकाे झण्डा देखाइनु लज्जास्पद हाे
तपाईंले महत्त्वपूर्ण कुरामा ध्यानाकर्षण गराउनुभएको छ । यसमा म आजै हाम्रा पार्टीका साथीहरूसँग कुरा गर्छु । विद्यार्थीहरूको उद्धार तथा राहतका लागि हामी अब खट्ने कुरामा प्रतिवद्धता जनाउन चाहन्छु
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
हैट ! ‘लोभी-पापी’हरू
स्थानीय तहमा ‘हुने खाने’लाई पनि राहत बाँड्ने काम भइरहेको छ । भकारीभरी धान भएका परिवारका सदस्य पनि ‘लाजै पचाएर’ राहतमा २० किलो चामल लिनेको लाइनमा बसेका भेटिन्छन्
२८ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
के गर्दै छन् इटहरीका ‘भाइरल मेयर’ ? (भिडियाेसहित)
इटहरी उपमहानगरपालिका पुग्दा मेयर चौधरी राहत संकलनमा ब्यस्त थिए । लकडाउनका कारण संकटमा परेका नगरवासीका लागि राहत जुटाउन उनी विभिन्न स्थानीय अगुवालाई फोन गरिरहेका थिए
२६ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
कोरोना हाेइन पानीसँग डराउँछन् जनता
गाउँमा बालबालिका पनि पानीकै कारण बिरामी भइरहन्छन् । पानीको अभाव घारेथानीवासीले मात्र होइन, ६ नम्बर वडाभित्रै पर्ने बाक्सीखोप र वाबुंग्लाबासी पनि झेलिरहेका छन् । यी तीन गाउँमा ती सय परिवार छन्
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राहतको अपेक्षा गरेका जनतालाई नेताको अनुहार उपहार !
छिमेकीको दीपावली ‘कपी’ गर्ने नेता, मन्त्रीले छिमेकका पदाधिकारीले तलबबाट केही रकम कटौती गरी आमनागरिकका लागि छुट्याएको कुरा भने अनुकरण गर्न किन नसकेका होलान् ?
२५ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
राहत वितरणका नाममा तस्वीर आतंक
राहत दिँदा सरकारी कर्मचारी, जनप्रतिनिधि वा राजनीतिक दलका नेताले पोज पोजका फोटो लिएर फेसबुकमा पोस्ट गर्ने परिपाटी भने हास्यास्पद मात्र छैन, मानवीय संवदनाको विरुद्ध पनि छ
२२ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्थानीयमा कृषिका आकर्षक नारा, ९ दिनमै भोकै भए सारा
१४ दिन मुलुक लकडाउन हुँदा स्थानीय तहमा चामल र तरकारी बाँड्ने होडबाजी चलिरहेको छ
२१ चैत, २०७६
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
3
4
5
6
7
8
9
10
11
12
13
Next
सर्च गर्नुहोस्