ट्रेण्डिङ
समाचार
राजनीति
अर्थ
कर्पोरेट
उपभाेक्ता
बैंक/बीमा
पुँजी बजार
अर्थ नीति
उद्योग
पर्यटन
राेजगार
ऊर्जा
विचार
विचार
ब्लग
सम्पादकीय
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
खेलकुद
खेलकुद
साग विशेष-२०७६
शिक्षा
जीवनशैली
स्वास्थ्य
नेपाल बिम्ब
अन्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
फोटो कथा
युथ रिपाेर्टर
यस्तो पनि
अन्तर्वार्ता
पाठक मत
प्रवास
पत्रपत्रिकाबाट
समृद्धि
समाज
फिचर
आशाका आधारशिला
English
इतिहास
दस्तावेज
युनिकोड
Shilapatra TV
Shilapatra TV
Shilapatra Podcast
Shilapatra Podcast
Dark Mode:
OFF
ट्रेण्डिङ
Sun, Jan 29, 2023
१५ माघ, २०७९
समाचार
राजनीति
अर्थ
विचार
कला साहित्य
स्थानीय निर्वाचन–२०७९
थप
नेपाल बिम्ब
खेलकुद
शिक्षा
जीवनशैली
स्वास्थ्य
विज्ञान प्रविधि
विशेष
विश्व
सुरक्षा/अपराध
वर्ष व्यक्ति–२०७८
युनिकोड
Shilapatra Podcast
Shilapatra TV
Shilapatra Podcast
Shilapatra TV
नवराज कुँवर
कला साहित्य
महामारीमा विश्वप्रकाशको गीत : साथ रहौँ, सचेत बनौँ
राजनीति र संगीत/साहित्यमा मात्र हाेइन, विश्वप्रकाश आगामी कात्तिकदेखि कार्यक्रम प्रस्तोताका रूपमा टेलिभिजन स्क्रीनमा देखिँदै छन् । कान्तिपुर टेलिभिजनमा प्रसारण हुन लागेको ‘ऐना’ शाेलाई शर्माले प्रस्तुत गर्नेछन्
१ कात्तिक, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
भीमार्जुनकाे वकालत, अर्जुन मिलनकाे गीत
संवैधानिक कानुनविज्ञ भीमार्जुन आचार्यको अर्को परिचय पनि छ, संगीतकर्मी अर्जुन मिलन । गीत लेख्ने, त्यसलाई संगीतको मिठास भर्ने र गाउने उनको साहित्यिक नाम अर्जुन मिलन हो । उनले अहिलेसम्म ३० वटा आधुनिक गीत/गजल गाएका छन् । यति नै संख्याका गीतमा संगीत भरेका छन्
२४ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
नक्सा काेर्ने गायक
२०४८ सालमा रेकर्ड गराएको ‘लुकी लुकी’ गीत बजाइदिन मैले रेडियो नेपालका एक जना दाइलाई आग्रह गरेँ । यसले हैरानै पार्यो भन्दै मेरो गीत उहाँले बाल कार्यक्रममा बजाउन लगाइदिनुभयो । मैले साह्रै अपमानित महसुस गरेँ
१० असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
कफी, संगीत र कार्टुन : अर्थात् फलानाे
उद्यममा सिर्फ उनको उपनाम फलानाे मात्र जोडिएको होइन, ती सबै उनको योजना, मिहिनेत र लगनको प्रतिफल हुन्, अर्थात् जीवनको अर्को पाटो । उनका बारेमा अझ रोचक पक्ष त के हो भने उनी कार्टुनिस्ट र उद्यमी मात्र पनि होइनन्, कुशल फोटो पत्रकार र गायक पनि हुन्
३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
गलैँचा कारखानाबाट उठेकी डोमा
साँझबिहान के खाऊँ भन्ने अवस्था छिचोलेर आएकी मैले आफ्नै बलबुताले काठमाडौंको जोरपाटीमा एउटा घर बनाएकी छु । विदेशिएका छोराछोरी भनिरहन्छन- आमा अब यतै आउनुस् । तर, मलाई नेपालभन्दा स्वर्ग अन्त कतै लाग्दैन । अन्तिम सास पनि म आफ्नै देशमा फेर्न चाहन्छु
३ असोज, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
जागिर एकातिर, रुचि धेरैतिर
त्यस बेला बागबजारस्थित राजीव श्रेष्ठको स्टुडियो 'फोटो बैंक' चर्चित थियो । राजीवले तलदेखि माथि हेरेपछि गिरीलाई भने, ‘फिल्म खेल्ने कि मोडलिङ गर्ने भाइ ?’ प्रत्युत्तरमा गिरीले भने, ‘यसो मोडलिङमा ट्राई गरूँ कि भन्या दाइ !’
२० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
‘पाउरोटी बा’का साहित्यकार छोरा
‘उपन्यास, कथाहरूमा पीडित पात्रको ठाउँमा आफूलाई राखेर हेर्थें’, उनी स्मरण गर्छन्, ‘म आफ्नै घरभित्रको पीडित थिएँ, त्यसैले अलिक भावुक थिएँ, शायद यही भावनाले मलाई साहित्यतिर प्रवेश गरायो
१३ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
पासपाेर्ट थन्क्याएर गाईपालन, गाउँमै मासिक डेढ लाख आम्दानी
सँगै पढेबढेका साथी पैसा कमाउन विदेशतिर हानिएको देख्दा तनहुँ शुक्लागण्डकी नगरपालिका– १६ का हरि पौडेललाई लाग्थ्यो, ‘परिवार पाल्नका लागि त विदेश जानै पर्ने रहेछ !’
१० भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
विवादित व्यक्तिलाई किन दिइन्छ पटक-पटक नियुक्ति ?
यस्तो दिन पनि नआउला भन्न सकिँदैन, जहाँ नागरिकले ओलीलाई उखानबाटै जवाफ दिइरहेका हाेऊन्, ‘प्रधानमन्त्रीज्यू, अघि बुद्धि आएन पछि रोएर के गर्नु ?’
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपाले खोजेको ‘दुधालु भैँसी कि आकर्षक सिङ’ ?
‘भैँसी किन्न जाँदा मान्छेले सोध्छन्, ‘दूध कति दिन्छ ?’ तर, बिचौलिया वा धनीको जवाफ अर्कै हुन्छ, ‘सिङ हेर न सिङ, कति राम्रो छ, सिङ हेर !’
९ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
स्वास्थ्यकर्मी पनि डराएर घरै बसे भने ?
७ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
खेलकुद
केशव विष्ट : कला सपना, खेलकुद 'प्यासन'
विद्यालयमा हरेक वर्ष सरस्वती पूजाको दिन आयोजना गरिने नाटकमा उनी सधैँ भाग लिन थाले । इटहरीको स्थापित जनजागृति क्लबले वर्षमा एक पटक आयोजना गर्ने नाटकमा पनि उनी भाग लिने गर्थे
६ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
कोरोना कहर : तीज त अवसर !
भदौ लागेसँगै हिन्दु समाज चाडबाडतिर प्रवेश गरेको मानिन्छ । तीज मात्र होइन, आगामी पर्वहरूमा पनि हामीले सचेतना अपनाउन जरुरी छ । अझै बेला छ, हामी अहिलेभन्दा थप सचेत भयौँ भने हामीले कोरोनाको सम्भावित क्षति न्यून गर्न सक्छौँ
५ भदौ, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
‘प्वाक्क मुखाँ’ हान्नु जस्तो !
रोचक पक्ष के छ भने शिवहरिले जीवनमा जेजे महत्त्वपूर्ण काम गरे, राष्ट्र बैंक रहँदा नै गरे । राष्ट्र बैंकमा जागिर छँदै शिवहरि देशव्यापी रूपमा चिनिइसकेका थिए
३१ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
सेवा नपाएरै जाँदै छ आमाहरुको ज्यान
मृत्यु भएकामध्ये कोभिड–१९ जस्तो लक्षण भएका शंकास्पद ७ जना थिए । तीमध्ये धुलिखेल अस्पतालमा मृत्यु भएकी महिला एक थिइन् । यसैगरी भक्तपुरमा एक गर्भवतीको आरडीटी पोजिटिभ आयो तर मृत्युपछि पीसीआर रिपोर्ट नेगेटिभ आयो ।
२९ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
विमानका ती पाइलट, देशका यी पाइलट
उनी मात्र होइन, विगतदेखि नै हाम्रा पाइलट (देश चलाउनेहरू)ले जनतालाई बचाउनुको साटो आफू जोगिनका लागि देश र जनतालाई नै दाउमा लगाउने गरेका छन् । उनीहरूलाई लाग्दो हो, विमान चलाउनु र देश चलाउनु फरक–फरक कुरा हुन्
२८ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
राजनीति र साहित्यमा सँगसँगै
प्रदीपकुमार ज्ञवाली साहित्यमा ‘शीतविन्दु’ नामले परिचित छन् । यो नाम उनले भूमिगत रहँदा जुराएका रे ! उपन्यास, कथा, कविता र गीति एल्बम गरी दर्जनभन्दा बढी कृति उनले साहित्य क्षेत्रलाई सुम्पिइसकेका छन्
२४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
अनि बाटैमा गरिदिन्छन् युट्युबरले फैसला
भाग्य न्यौपाने युट्युबमा चर्चित व्यक्ति भएकाले उनको गल्तीमा धेरैले औँला उठाए, यहाँ धेरै 'हिट च्यानल'ले प्रसारण गर्ने सामग्रीहरू हेर्ने हो भने जिब्रो टोक्नुपर्ने अवस्था छ । यस्ता च्यानलका कन्टेन्ट, क्यारेक्टर र एनालाइसिस साह्रै गैरजिम्मेवार, अपरिपक्व र भड्काउ हुन्छन्
२२ साउन, २०७७
13 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
प्यारा ओली ब्राण्ड हनुमानहरू !
पीके देखेर तिमेरलाई जस्तै मलाई नि दया लाग्छ हौ । अलि दिनअघि केटोलाई जंगली भन्देको ‘फायर’ भएछ । राम्रो सम्बन्ध भा'को बेला जेएनले ल्याइदेको ‘ग्रिन टी’ बालुवा दरबारमा बोलाएर खुवाउन परो । टी हानेर पीकेलाई एमकेलाई बुझ त भनेर पठा'को एमकेले हिन्दी र चाइनिज भाषा सिका'र पठाएछन्
२० साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
जीवनशैली
रिलका निर्देशक, रियलका चियावाला
उनी चियावाला हुनुको कहानी पनि अनौठो रहेछ । चिया बेच्नेको छोरा भनेर उनले बाल्यकालमा खुबै अपमान सहनुपर्यो । ‘विद्यालयमा पनि मप्रति कतिपय साथीहरूले गर्ने व्यवहार अत्यन्तै तुच्छ हुन्थ्यो । कारण यही थियो कि म एउटा चिया बेच्नेको छोरा थिएँ’, उनी केही भावुक लागे
१७ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
५ वर्षदेखि ‘टुहुरा’ ११ संवैधानिक आयोग
खासगरी मानवअधिकारसँग सम्बन्धित आयोगलाई पूर्णता दिने विषयमा सरकार उदासीन बनेको भन्दै आलोचना हुँदै आएको छ । संविधानको धारा २६५ बमोजिम संविधान प्रारम्भ भएको मितिले १० वर्षपछि यी सबै आयोगहरूको संघीय संसदबाट पुनरावलोकन गरिने प्रावधान छ
१६ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
चुनौतीका चाङमा राखेप सदस्य–सचिव सिलवाल
जुन दिन हाम्रो खेलकुद आफैँमा एउटा उद्योगका रूपमा विकास हुन्छ, त्यो नै हाम्रो महत्त्वपूर्ण र ऐतिहासिक उपलब्धि हुनेछ
१३ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
सिर्जनाको छहारीमा रमाइरहेका राजनीतिज्ञ
दिनानाथ शर्मा अब राजनीतिमा कम र साहित्यमा बढी सक्रिय हुने योजनामा छन् । राष्ट्रियसभामा उनको कार्यकाल ४ वर्षको छ । यसपछि साहित्यमा बढी सक्रिय हुने उनको भनाइ छ
१० साउन, २०७७
14 min read
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
माेटरसाइकल 'काण्ड'बारे
महालेखा परीक्षकको कार्यालयले ल्याएको तथ्याङ्क हेरेर बढ्दो बेरुजू र अनियमिताताको विरोधमा बोल्नुपर्ने समयमा हामी एउटा मोटरसाइकलको पछाडि लागेका छौँ
४ साउन, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
ब्लग
प्रधानमन्त्री केपी ओलीको ‘रामकहानी’
१ कक्षादेखि नै बालबालिकालाई राम अयोध्यामा जन्मेको पाठ पढाइरहेको देशका प्रधानमन्त्रीले अहिले आएर ‘राम नेपाली थिए’ भन्नु जोक नै हो । फेरि यो अयोध्या र राममाथि दाबी ठोक्ने समय पनि होइन
३० असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
किन उत्तेजित भइरहन्छन् भारतीय मिडिया ?
हालै मात्र नेपालका बारेमा कतिपय भारतीय मिडियाले जेजस्ता खबर प्रकाशन तथा प्रसारण गरिरहेका छन्, त्यसको सत्यतथ्य मूल्याङ्कन गर्ने हो भने पीत पत्रकारिता गरिरहेका मिडियाको संख्या अधिक रहेको थाहा पाउन सकिन्छ
२८ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
कला साहित्य
गीत-सङ्गीतमा रमाएका नेता
‘राजनीति र सङ्गीतको तालमेल मिलाउन सकिरहेको छैन’, उनी भन्छन्, ‘सङ्गीत साधना हो, जसलाई पर्याप्त समय दिनुपर्छ । आगामी दिनमा समय मिलाएर अघि बढ्ने योजनामा छु’
२७ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
नेकपा विवादका माझ किन सक्रिय भइन् होउ यान्छी ?
परराष्ट्रविद् डा. दिनेश भट्टराई भन्छन्- नेकपामा विवाद चुलिएका बेला चिनियाँ राजदूत सक्रिय देखिएकी छन्, यसबेला उनले सत्तापक्षका नेतालाई मात्र भेटिरहेकी छन्, विपक्षी पार्टीका नेतालाई भेटेकी छैनन् । त्यसैले सन्दर्भले राजदूत यान्छी र नेकपा नेताहरूको भेटवार्तालाई अस्वाभाविक बनाएको छ
२६ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
समाचार
समाजवादकाे भद्दा मजाक
हामीकहाँ समाजवादका खातिर पुँजीपतिहरूले काम गरिदिउन् भन्ने सरकार चाहन्छ । यो पाराले कसरी वर्गविभेद अन्त्य हुनु, कसरी विचारमा क्रान्तिकरण होला ?
२३ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
विचार
अहङ्कारले निल्न सक्छ प्रधानमन्त्री ओलीलाई
केपी ओलीमा काम गर्नै पर्छ, देश विकास गर्नै पर्छ भन्ने भावना छैन भन्दा अन्याय हुन्छ । तर, भावना मात्र भए हुँदैन, योजना चाहिन्छ, आरोहअवरोह छिचोल्न सक्ने हिम्मत चाहिन्छ, आलोचना खेप्न सक्ने धैर्य चाहिन्छ, जो उनमा देखिँदैन
२१ असार, २०७७
Share
Share
Share on Facebook
Share on Viber
Share on Messenger
Share on WhatsApp
Share on Twitter
Email
Share on LinkedIn
Copy Link
1
2
3
4
5
6
7
8
9
10
11
12
13
Next
सर्च गर्नुहोस्