Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
इरानको चेतावनी : खामेनेईको अन्त्येष्टिमा अमेरिका–इजरायलले आक्रमण गरे कडा जवाफ दिन्छौँ
इरानको चेतावनी : खामेनेईको अन्त्येष्टिमा अमेरिका–इजरायलले आक्रमण गरे कडा जवाफ दिन्छौँ इरानले आफ्ना सर्वोच्च नेता आयातोल्लाह अली खामेनेईको अन्त्येष्टिका क्रममा अमेरिका, इजरायल र तिनका सहयोगीहरूले कुनै पनि कारबाही गरेमा कडा जवाफ दिइने चेतावनी दिएकाे छ ।