Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
इरानले अमेरिका–इजरायल हमलामा मारिएका पूर्वसर्वाेच्च नेता खामेनेईको कसरी गर्दै छ अन्त्येष्टि ?
इरानले अमेरिका–इजरायल हमलामा मारिएका पूर्वसर्वाेच्च नेता खामेनेईको कसरी गर्दै छ अन्त्येष्टि ? खामेनेईको शव विशेष मञ्चमा राखिएको छ, सुरक्षा घेराभित्र राखेर इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी) ले कडा सुरक्षा व्यवस्था मिलाएको छ । पुरुष र महिलालाई अलग राखिएको छ भने परिसरभर धार्मिक नारा बजाइएको छ ।