Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
इरानमा खामेनेईको सार्वजनिक अन्त्येष्टि समारोह सुरु (तस्वीरहरू)
इरानमा खामेनेईको सार्वजनिक अन्त्येष्टि समारोह सुरु (तस्वीरहरू) इरानको सरकारी टेलिभिजनका अनुसार अन्त्येष्टिअघि ६ दिनसम्म सार्वजनिक श्रद्धाञ्जलि कार्यक्रम सञ्चालन गरिनेछ । यस अवधिमा इराकमा पनि शोक र्‍यालीहरू आयोजना गरिने कार्यक्रम छ ।