Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
विश्व
हराएको पाकिस्तानी विमानको भग्नावशेष अरब सागरमा भेटियाे, चालक दलको खोजी जारी
हराएको पाकिस्तानी विमानको भग्नावशेष अरब सागरमा भेटियाे, चालक दलको खोजी जारी हराएको विमान बोइङ ७३७ हो, जुन कराँचीस्थित निजी वायुसेवा कम्पनी के–२ एयरवेजको रहेको बताइएको छ । एयरलाइन्सका अनुसार विमानमा पाँच सदस्यीय चालक दल सवार थिए ।