Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
सुरक्षा/अपराध
रुपन्देहीमा महिलाको घाँटीबाट सुनका सिक्री लुट्ने ५ जना पक्राउ
रुपन्देहीमा महिलाको घाँटीबाट सुनका सिक्री लुट्ने ५ जना पक्राउ जिल्ला प्रहरी कार्यालय तथा मातहतका प्रहरी कार्यालयबाट खटिएका संयुक्त टोलीले छुट्टाछुट्टै घटनाको अनुसन्धानका क्रममा उनीहरूलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।