Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख आचार्यको जिम्मेवारी खोसियो
सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख आचार्यको जिम्मेवारी खोसियो कार्यालयमै सेवाग्राहीमाथि हातपात गरेको भिडियो सार्वजनिक भएपछि यातायात व्यवस्था कार्यालय बाराका निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यलाई जिम्मेवारीबाट हटाइएको छ ।