Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयकलगायत प्रस्ताव पेस हुने
सुदूरपश्चिम प्रदेशसभाको बैठक बस्दै, विनियोजन विधेयकलगायत प्रस्ताव पेस हुने प्रदेशसभा सचिवालयका सूचना अधिकारी युवराज जैसीका अनुसार बैठकमा आर्थिक वर्षको बजेट तथा बजेटसँग सम्बन्धित विनियोजन विधेयकलगायत विभिन्न प्रस्ताव पेस गर्ने सम्भावित कार्यसूची रहेको छ ।