Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
भत्ता १० रुपैयाँ, सदनबाटै सांसद पक्राउ : प्रजातन्त्रपछिको ‘संसद’का १० रोचक पक्ष
भत्ता १० रुपैयाँ, सदनबाटै सांसद पक्राउ : प्रजातन्त्रपछिको ‘संसद’का १० रोचक पक्ष पहिलो सल्लाहकारसभाका अध्यक्ष कृष्णप्रसाद भट्टराईदेखि तेस्रो सल्लाहकारसभाका अध्यक्ष सूर्यबहादुर थापासम्म पछि प्रधानमन्त्री बन्न सफल भएका थिए । नेपाली कांग्रेसका उम्मेदवार भट्टराईले स्वतन्त्र उम्मेदवार लक्ष्मीप्रसाद देवकोटालाई हराएर अध्यक्ष भएका थिए ।