Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
प्रधानमन्त्री शाहलाई सांसद बरालको प्रश्न– कर्णालीका जनता नेपाली हुन् कि होइनन् ?
प्रधानमन्त्री शाहलाई सांसद बरालको प्रश्न– कर्णालीका जनता नेपाली हुन् कि होइनन् ? उनले सोमबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले प्रधानमन्त्री वालेन्द्र शाह ‘कर्णालीका सुइना मेरा सुइना’ भनेर रमारहेको बताइन् ।