Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
मानव–वन्यजन्तु द्वन्द्व समाधानमा सरकार प्रतिबद्ध : मन्त्री गौतम
मानव–वन्यजन्तु द्वन्द्व समाधानमा सरकार प्रतिबद्ध : मन्त्री गौतम कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले मानव–वन्यजन्तु द्वन्द्व न्यूनीकरणका लागि तत्काल र दीर्घकालीन दुवै उपाय अवलम्बन गरिने प्रतिबद्धता जनाएकी छन् ।