Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
तीन सातासम्म सुदूरपश्चिमको बजेट टेबुल भएन, पारित हुनेमा संशय
तीन सातासम्म सुदूरपश्चिमको बजेट टेबुल भएन, पारित हुनेमा संशय १ असारको मध्यराति आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले प्रदेशसभा बैठकमा बजेट प्रस्तुत गरेका थिए । तर, तीन सातासम्म बजेट टेबुल गर्न बाँकी छ । बजेट सार्वजनिकपछि प्रदेशसभा बैठक बस्न सकेको छैन ।