Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
एक आर्थिक वर्ष, तीन अर्थमन्त्री : जसले बजेट ल्याए, उनै छन् प्रहरी हिरासतमा
एक आर्थिक वर्ष, तीन अर्थमन्त्री : जसले बजेट ल्याए, उनै छन् प्रहरी हिरासतमा आर्थिक वर्ष २०८२/८३ निकै रोचक र प्रेरणादायी वर्ष बन्न पुग्यो । खासगरी राजनीतिकसँगै सत्ता र पुस्तान्तरणको ‘आधार वर्ष’ बन्न पुगेको यो वर्षले संयोगले तीनवटा अर्थमन्त्री पायो ।