Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
शंकास्पद गाडीको विषय संसदमा प्रवेश गरेपछि ज्वाला संग्रौलाको विरोध, मागिन प्रमाण
शंकास्पद गाडीको विषय संसदमा प्रवेश गरेपछि ज्वाला संग्रौलाको विरोध, मागिन प्रमाण एमाले सांसद गणेश ठगुन्नाले सोमबार शंकास्पद गाडीहरूले मिडिया तथा सार्वजनिकस्थलमा आवतजावतमा अवरोध गरेको विषय उठाएका थिए ।