Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
शंकास्पद गाडीबारे बालेननिकट नेता भन्छन्– सांकेतिक विरोध हुन सक्छ
शंकास्पद गाडीबारे बालेननिकट नेता भन्छन्– सांकेतिक विरोध हुन सक्छ सामाजिक सञ्जालमा लेख्दै बालेननिकटका नेता एवं रास्वपाका केन्द्रीय सदस्य मधुसुधन ढकालले अव्यवस्थित पार्किङको सांकेतिक विरोध हुन सक्ने लेखेका हुन् ।