Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
देशभर मनसुनी वायुको प्रभाव, भारीदेखि धेरै भारी वर्षाको सम्भावना
देशभर मनसुनी वायुको प्रभाव, भारीदेखि धेरै भारी वर्षाको सम्भावना जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मुलुकका विभिन्न स्थानमा भारीदेखि धरै भारी वर्षाको सम्भावना छ ।