त्रिवि केन्द्रीय पुस्तकालयमा बदलिँदै ‘रिडिङ कल्चर’पछिल्ला दिनमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय पुस्तकालयमा आउने पाठकको रुचि र संख्या दुवै रोचक देखिन्छ । त्रिविका विद्यार्थीहरू कोर्सबुक केन्द्रित अध्ययनका लागि पुस्तकालय आउने गरेका छन् भने अन्य धेरै पाठक लोकसेवाको तयारीका लागि यहाँ पुग्ने गरेका छन् ।Share