बाढीले डुबायो कीर्तिपुरको सुकुम्बासी होल्डिङ सेन्टर (तस्वीरहरू)अविरल वर्षासँगै बागमती नदीको जलस्तर बढ्दा कीर्तिपुरस्थित सुकुम्बासी होल्डिङ सेन्टर डुबानमा परेको छ । होल्डिङ सेन्टर डुबानमा परेपछि सुरक्षाकर्मीले तत्काल उद्धार अभियान सञ्चालन गर्दै ५४ जनालाई सुरक्षित स्थानमा सारिएको छ ।Share