Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
समाचार
बागलुङमा लागुऔषध सेवन गरेर सवारी चलाउने ६ चालक पक्राउ
बागलुङमा लागुऔषध सेवन गरेर सवारी चलाउने ६ चालक पक्राउ बागलुङको मालढुंगास्थित मध्यपहाडी लोकमार्गमा गरिएको संयुक्त सवारी जाँचका क्रममा लागुऔषध सेवन गरी सवारी चलाइरहेका ६ जना चालक पक्राउ परेका छन् ।