Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
बालेननिकट रास्वपा नेता कार्की भन्छन्– सहमतिमा खेलबाड गरे सक्किने हो
बालेननिकट रास्वपा नेता कार्की भन्छन्– सहमतिमा खेलबाड गरे सक्किने हो राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश कार्कीले पार्टीले सबै सहमति कार्यान्वयन गर्नुपर्ने बताएका छन् । बालेननिकट कार्कीले सहमतिको बिन्दुबाट पछि नहट्न संस्थापनपक्षलाई भनेका हुन् ।