Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
खगेन्द्र सुनारको अड्‌कोले सार्वजनिक लेखा समितिले गठन गर्न सकेन उपसमिति
खगेन्द्र सुनारको अड्‌कोले सार्वजनिक लेखा समितिले गठन गर्न सकेन उपसमिति सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरूको गठन र त्यसको संरचनालाई लिएर सत्तापक्ष र प्रतिपक्षका सांसदहरू विवाद हुँदा बैठक निष्कर्षविहीन बन्न पुगेको छ ।