Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
देउवापक्षलाई अदालतबाट एमाले र माओवादी झै ब्युँतिने आस, शशांकको टाउकोमा विभाजन अपजस !
देउवापक्षलाई अदालतबाट एमाले र माओवादी झै ब्युँतिने आस, शशांकको टाउकोमा विभाजन अपजस ! कांग्रेसको आधिकारिकता विवादमा यसअघि भएको सर्वोच्च अदालतको फैसला पुनरावलोकन गर्न माग गर्दै निवर्तमान सभापति शेरबहादुर देउवापक्ष सर्वोच्च अदालतमा पुनरावलोकन निवेदन दर्ता गराएको छ ।