Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
बालेनको अभिव्यक्तिविपरीत गृहमन्त्रीले हिन्दु राष्ट्र कायम गर्ने छलफल स्वीकारेका हुन् ?
बालेनको अभिव्यक्तिविपरीत गृहमन्त्रीले हिन्दु राष्ट्र कायम गर्ने छलफल स्वीकारेका हुन् ? प्रधानमन्त्री वालेन्द्र शाह 'बालेन'ले ‘राजसंस्था र हिन्दु राष्ट्रको पक्षमा छैन’ भनेकै भोलिपल्टै गृहमन्त्री सुधन गुरुङले हिन्दु राष्ट्र कायम गर्ने गरी छलफल अगाडि बढाएको विषय विवादित बनेको छ ।