Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
बागमतीमा एमाले–नेकपाबीच सरकार गठनको तयारीले राप्रपामा चिरा, संसदीय दलका नेताको पद धरापमा
बागमतीमा एमाले–नेकपाबीच सरकार गठनको तयारीले राप्रपामा चिरा, संसदीय दलका नेताको पद धरापमा बागमती प्रदेशमा नेकपा (एमाले) र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीचको सहकार्यमा गठबन्धन सरकार बनाउने तयारी भइरहेका बेला राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा विवाद बढेको छ ।