Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
सम्पत्ति शुद्धीकरण मुद्दामा जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन निर्देशन
सम्पत्ति शुद्धीकरण मुद्दामा जयवीर देउवालाई ७ दिनभित्र उपस्थित हुन निर्देशन सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई बयानका लागि उपस्थित हुन एक साताको समय दिँदै पत्र जारी गरेको छ ।