Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग, सद्भाव कायम राख्न अपिल
तराई–मधेश घटनाबारे उच्चस्तरीय छानबिन आयोग गठन गर्न नेकपाको माग, सद्भाव कायम राख्न अपिल बैठकले वर्तमान परिस्थितिमा राजनीतिक तिक्तता बढाउनेभन्दा राष्ट्रिय जिम्मेवारी निर्वाह गर्दै शान्ति, सामाजिक सद्भाव, सहिष्णुता र राष्ट्रिय एकताको संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्ने निष्कर्ष निकालेको छ ।