Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
चिकित्सकको आन्दोलनबारे गगन थापाको तीनबुँदे अपिल
चिकित्सकको आन्दोलनबारे गगन थापाको तीनबुँदे अपिल नेपाली कांग्रेसका सभापति गगन थापाले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीहरूमाथि भएको सांघातिक आक्रमण र अस्पतालमा भएको तोडफोडको घटना अत्यन्तै दुखद र निन्दनीय रहेको बताएका छन् ।