Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
लोकसेवा पदपूर्ति बन्द गरे संघर्ष गर्ने अखिल (क्रान्तिकारी) को उद्घोष
लोकसेवा पदपूर्ति बन्द गरे संघर्ष गर्ने अखिल (क्रान्तिकारी) को उद्घोष वालेन्द्र शाह नेतृत्वको सरकारले लोकसेवा आयोगको नियमित पदपूर्ति प्रक्रिया रोक्ने निर्णय गरेको भन्दै विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) ले कडा विरोध र भर्त्सना गरेको छ ।