Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
४४ वर्ष अगाडि बीपीको निधनः न्यू योर्क टाइम्सदेखि विश्व व्यक्तित्वले यसरी सम्झेका थिए
४४ वर्ष अगाडि बीपीको निधनः न्यू योर्क टाइम्सदेखि विश्व व्यक्तित्वले यसरी सम्झेका थिए ११ असार २०३९ सालमा बीपी कोइराला नेपालमै थिए । जनमतसंग्रहपछि पञ्चायतले बालिग मताधिकारको चुनाव गराएको अर्को वर्ष थियो त्यो । उनी एक्कासि ढलेर वीर अस्पताल लगिए ।