Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
ज्ञानेन्द्र शाहीको प्रश्न– कर्णालीको विपद्‌मा राज्य किन अनुपस्थित हुन्छ ?
ज्ञानेन्द्र शाहीको प्रश्न– कर्णालीको विपद्‌मा राज्य किन अनुपस्थित हुन्छ ? प्रतिनिधिसभाकाे बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानबहादुर शाहीले कर्णालीमा भएको सवारी दुर्घटना र उद्धारमा भएको ढिलाइप्रति भावुक बन्दै आक्रोश पोखेका छन् ।