Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
बागमती प्रदेशमा घट्यो मन्त्रालयको संख्या, को–को मन्त्रीले पाए विभागीय जिम्मेवारी ?
बागमती प्रदेशमा घट्यो मन्त्रालयको संख्या, को–को मन्त्रीले पाए विभागीय जिम्मेवारी ? सोहीअनुसार सरकारका मन्त्रीहरूको विषयमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले मन्त्रीको कार्यविभाजनसहित प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका छन् । मुख्यमन्त्री कार्यालय स्रोतका अनुसार सात मन्त्रीलाई मुख्य जिम्मेवारी र छ जनालाई केही समयका लागि अतिरिक्त जिम्मेवारी दिइएको छ ।