Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
अष्टलक्ष्मी शाक्यलाई हृदयाघात, अप्रेसन सफल
अष्टलक्ष्मी शाक्यलाई हृदयाघात, अप्रेसन सफल एमाले नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयाघात भएको छ । मुटुमा समस्या आएपछि पाटन अस्पताल लगिएकोमा उनको अवस्था अहिले भने सामान्य रहेको स्रोतले जानकारी दिएको छ ।