Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिँदै सरकार
सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिँदै सरकार सरकारले सांसदहरूलाई स्वकीय सचिवको सुविधा दिने निर्णय गरेको छ । मन्त्रिपरिषद्‌को पछिल्लो बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए ।