Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
एमालेको प्रश्न– भारतले भूमि फिर्ता मागे के दिने ?
एमालेको प्रश्न– भारतले भूमि फिर्ता मागे के दिने ? नेकपा एमालेकी सांसद गंगा श्रेष्ठले भारतले नेपालले मिचेको भूमि फिर्ता मागे सरकारले कुन भूमि फिर्ता दिन्छ भन्दै प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)लाई प्रश्न गरेकी छन् ।