Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd. Shilapatra Media Network Pvt. Ltd.
राजनीति
बजेट फेल हुने संघारमा पुगेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई प्रश्न– अब के गर्नुहुन्छ ?
बजेट फेल हुने संघारमा पुगेपछि सुदूरपश्चिमका मुख्यमन्त्रीलाई प्रश्न– अब के गर्नुहुन्छ ? विवाद समाधानका लागि कांग्रेस नेतृत्वको बोलावटमा काठमाडौं पुगेका मुख्यमन्त्री कमलबहादुर शाह कुनै सहमति जुटाउन नसकी बुधबार बिहान धनगढी फर्किएका छन् ।